उखु किसानले अझै पाएनन् भुक्तानी

काठमाडौं । पुस २०, संघीय संसदअन्तर्गतको लेखा समितिको बैठकमा उखु किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले किसानमाथि भएको दमन, अत्याचार अन्त्य गर्नुपर्ने र उनीहरूको समस्या समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।