अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । पुस २२, अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ कोरोना संक्रमित भेटिएका हुन्।

अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको हो।

 

प्रकाशित : 6 January, 2022

प्रतिक्रिया दिनुहोस्