प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । माघ ९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पत्नी सीता दाहाललाई कोरोना संक्रमण देखिएको छ।

उनीहरुकी छोरी गंगाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी आमा सीतालाई कोरोना संक्रमण भएको पुष्टी गरेकी छन्। मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी सीताको स्वास्थ्यअवस्था सुधार भइरहेको गंगाले बताएकी छन्।

प्रकाशित : 23 January, 2022

प्रतिक्रिया दिनुहोस्