केपी ओली प्रचण्ड माधव नेपाल एमाले


७.३५ प्रतिशत वार्षिक ब्याजदर दिनेःमुक्तिनाथ बैंकौ निणर्य

सहयात्रा टिभी

काठमाडौं । माघ १०, मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ ।

बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था

प्रकाशित : 24 January, 2022

प्रतिक्रिया दिनुहोस्