केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्य

सहयात्रा टिभी

काठमाडौं । माघ ११, आजको नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ।

चाँदीको भने मंगलबार तोलाको १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : 25 January, 2022

प्रतिक्रिया दिनुहोस्