केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वाभिमान लघुवित्तको नाफा २१.८६५ घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ १४, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्तको खुद नाफा २१.८६५ ले घटेर २ करोड १९ लाख २२ हजार रुपैयाँमा आएको छ ।

यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.५७५ ले बढेपनि सञ्चालन नाफा ३४ .३६५ ले घटेको छ । जसका कारण खुद नाफा प्रभावित बनेको हो । रिजर्भ कोष पनि २२.२०५ ले घटेर ५ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ ।

यस लघुवित्तले निक्षेप संकलन र कर्जा लगानी दुवै विस्तार गरेको छ । चुक्ता पुँजी भने ५८.७६५ ले बढेर १२ करोड १७ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित : 28 January, 2022

प्रतिक्रिया दिनुहोस्