केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिसोले फलफूलको व्यापार घट्यो

सहयात्रा टिभी

पर्सा । माघ १९, सीमापारिबाट उज्यालो हुनासाथ साइकलमा फलफूल लिएर सीमावारि नेपाली बजार वीरगन्जमा आउने र यहाँका फलफूल व्यवसायीको वर्तमान खासै सन्तोषजनक छैन।

चिसो मौसम र कोरोना कहरले फलफूल बिक्रीमा मन्दी छाएपछि उनीहरूको वर्तमान खासै सन्तोषजनक नभएको हो।

ग्राहकसँग अहिले गर्मी सिजनमा झैं टाठो भएर उनीहरु अलि बोल्दैनन्। बरु सकेसम्म भाउ मिलाएर दिन खोज्छन्। वीरगन्जको माईस्थान मन्दिर अगाडि लस्करै फलफूल बिक्री गर्न बसेका सीमावारि– पारिका फलफूल व्यवसायीको दिनचर्या अहिले लामो समय ग्राहक कुर्नमै बितेको छ।

प्रकाशित : 2 February, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्