केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इमर्जिङ नेपालको आईपीओ खुल्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २६, जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको बिक्री खुलेको छ ।

सर्वसाधारणका लागि आजबाट साधारण सेयर बिक्री गर्न लागिएको हो । १०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषले पाउने छ ।

कम्तिमा १० कित्ता र अधिकतम् १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । थोरै कित्ता निष्कासन भएकाले १० कित्ता भन्दा धेरै पर्दैन ।

प्रकाशित : 9 February, 2022

प्रतिक्रिया दिनुहोस्