केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्थमन्त्रालयले आज २ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २७, अर्थमन्त्रालयले आज बिहीबार २ बजे चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दैछ ।

 

अर्थमन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको हो ।

उता, नेपाल राष्ट्र बैंकले पनि अर्को सातासम्म मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने तयारी गरेको छ ।

अर्थमन्त्रालयले बजेटको समीक्षा गरेको एक सातापछि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गर्न लागेको हो ।

 

 

प्रकाशित : 10 February, 2022

प्रतिक्रिया दिनुहोस्