केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

सहयात्रा टिभी

काठमाडौं । माघ २८, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले शेयरधनीहरुलाई ४० प्रतिशत दिने भएपछि प्रतिशेयर मूल्य रु.८१९.२९ कायम गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड९नेप्से०ले जनाएको छ । यसअघि कम्पनीको प्रतिशेयर मूल्य रु.११०७ थियो ।

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

 

प्रकाशित : 11 February, 2022

प्रतिक्रिया दिनुहोस्