केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, आजको नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको छ।

आज बजारमा सुन ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। जसको मूल्य मंगलबार प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्