केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, आजको नेपाली बजारमा प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँ भएको छ। सोमबार चाँदीको मूल्य १ हजार ३०५ रुपैयाँ कायम भएको थियो।

 

प्रकाशित : 22 February, 2022

प्रतिक्रिया दिनुहोस्