डेङ्गु भाइरसको निःशुल्क पीसीआर परीक्षण सुरु

काठमाडौं । फाल्गुन १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।
राष्ट्र日本藤素
िय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार अहिलेका लागि निस्शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।