केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १५ , आजको नेपाली बजारमा सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भइरहको छ। यो शुक्रबारको तुलनामा ८० रूपैयाँले कम हो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८९ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।

प्रकाशित : 27 February, 2022

प्रतिक्रिया दिनुहोस्