केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, आजको नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर तोलाको ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९९ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै गरी आज तेजावी सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैंयाँले बढेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 3 March, 2022

प्रतिक्रिया दिनुहोस्