मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

प्रकाशित : 7 March, 2022

प्रतिक्रिया दिनुहोस्