व्यक्तिगत भेटघाट गर्न पुटिनलाई जेलेन्स्कीको निम्तो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३०, युक्रेनका राष्ट्रप ितभोदलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत भेटघाट गर्नका लागि आमन्त्रण गरेका छन् ।

युद्ध अन्त्य गर्नका लागि यो कठिन तर आवश्यक बाटो भएको उनको भनाइ छ ।

रुसी सरकार क्रेमलिनले जेलेन्स्कीको अनुरोधलाई बेवास्ता गरेको छ ।तर युक्रेन युद्ध अन्त्य गर्न अन्य विभिन्न प्रयास भइरहेका छन् ।

 

प्रकाशित : 14 March, 2022

प्रतिक्रिया दिनुहोस्