केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत १, आजको नेपाली बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १ लाख ५ सयमा कारोबार भइरहेको छ।

तेजावी सुनको भाउ तोलाको एक लाख तोकिएको छ।

चाँदीको भाउ पनि प्रतितोलामा ३५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४१५ रुपैयाँमा निर्धारण भएको चाँदी मंगलबार १ हजार ३८० कायम भइको छ ।

प्रकाशित : 15 March, 2022

प्रतिक्रिया दिनुहोस्