केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक करोडसम्मका काम उपभोक्ता समितिबाट गर्ने निर्णय खारेज गर्नु पर्छः सिंह

सहयात्रा टिभी

काठमाडौं । चैत १, नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली एघारौँ संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् ।

सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली एघारौँ संशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गराउन पहल गर्ने बताए ।

 

प्रकाशित : 15 March, 2022

प्रतिक्रिया दिनुहोस्