करिना कपुरको नयाँ प्रोजेक्टको शुटिंग सुरु
सहयात्रा टिभी
काठमाडौं । चैत ३, बलिउड अभिनेत्री करीना कपुरले आफ्नो आगामी प्रोजेक्टको सुटिङको घोषणा गर्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् ।

उनको नयाँ अनटाइटल प्रोजेक्टलाई सुजोय घोषले निर्देशन गर्दैछन्।यसमा करिनाका अलावा विजय वर्मा र जयदीप अहलावत पनि देखिनेछन् ।


