हुलास स्टील एपमा उपहारको बहार

काठमाडौं । चैत ३, हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहारको योजना ल्याएको छ ।
बिशेषत फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टीलले ‘हुलास स्टील’ एप लन्च गर्दैआफ्नो एप मार्फत् “हुलास स्टील एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा” भन्ने नाराका साथ यो एप लन्च गरिएको छ ।
फ्रेबिकेटरहरुका लागि बिशेष सौगातमा युरोप भ्रमण, छ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन् । ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टील एप डाउनलोड गरी त्यस एप भित्र आफुले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकममा तोकिए बमोजिम प्वाइन्ट प्राप्त गर्न सकिन्छ । जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो त्यति धेरै उपहार हुलास स्टील एपमार्फत् उपहार प्राप्त गर्न सकिने छ ।
त्यस्तै, हुलास स्टीलले यो एप–मोबाइमा डाउनलोड गर्दा रु ५० को टपअप सुिबधा समेत प्रदान गरेको छ ।