केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत ४, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय कायम गरिएको छ

भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ

। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 18 March, 2022

प्रतिक्रिया दिनुहोस्