केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं। चैत ११, आजको नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ९०० रुपैयाँ तोकिएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित : 25 March, 2022

प्रतिक्रिया दिनुहोस्