केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनएमबी बैंकको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सहयात्रा टिभी

काठमाडौं। चैत ११, एनएमबी बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् ।

संस्थापक विजय बाबु श्रेष्ठले आफ्नो नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : 25 March, 2022

प्रतिक्रिया दिनुहोस्