युद्धपछि रुस कमजोर हुन्छस् अमेरिकी अधिकारी

सहयात्रा टिभी

काठमाडौं। चैत ११, अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका छन् ।

बिहीबार अमेरिकी रक्षा मन्त्रालयका अधिकारी कोलिन काहलले पत्रकारसँग कुरा गर्दै युक्रेन युद्धपछि रुस कमजोर हुने बताएका हुन् ।

‘युक्रेन युद्धपछि रुस यसअघिको भन्दा कमजोर हुने कुरा ढुक्कसँग भन्न सक्छु’, काहलले भने ।

प्रकाशित : 25 March, 2022

प्रतिक्रिया दिनुहोस्