आईपीएलमा आज राजस्थान र बैंगलोर भिड्दै

सहयात्रा टिभी

काठमाडौं। चैत २२,  इन्डियन प्रिमियर लिग आईपीएलमा आज मंगलबार एक खेल हुँदैछ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने छ ।

खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुनेछ । शीर्ष स्थानमा रहेको राजस्थान लगातार तेस्रो जितको खोजीमा मैदान उत्रिने छ भने सातौं स्थानमा रहेको बैंगलोर दोस्रो जितको खोजीमा रहने छ ।

 

प्रकाशित : 5 April, 2022

प्रतिक्रिया दिनुहोस्