काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदान श्रेष्ठको नाम घोषणा

सहयात्रा टिभी

काठमाडौं। वैशाख ९, राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार तथा यस चन्दा प्रोडक्सनका सल्लाहकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ ।

काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ ।

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रकाशित : 22 April, 2022

प्रतिक्रिया दिनुहोस्