डिशहोम रिचार्ज गर्ने ग्राहकले पाए एक एक लाख नगद

काठमाडौं। वैशाख १३, डिशहोम रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउनेछन् । साथै हरेक हप्ता लक्की ड्रमार्फत् एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको एक बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।