श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको आवश्यकताःमुख्यमन्त्री शाही

सहयात्रा टिभी

काठमाडौं। वैशाख १८, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

श्रमजीवीहरुले संघर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात ११३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश, विदेश तथा कर्णालीवासी सम्पूर्ण श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले श्रमिकको महत्वपूर्ण योगदानले आजको व्यवस्थामा आइपुगेको बताए ।

 

प्रकाशित : 1 May, 2022

प्रतिक्रिया दिनुहोस्