पोखरामा एउटै कोठाबाट सबै सेवा दिने प्रतिवद्धता

काठमाडौं। वैशाख १९, पोखरा महानगरपालिकाको निर्वाचन जितेमा महानगरका सेवाग्राहीलाई एउटै कोठाबाट सबै सेवा दिने पाँच दलीय गठबन्धनले घोषणा गरेको छ ।
आफ्नो घोषणापत्रमा गठबन्धनले सेवाग्राहीलाई कुनै खास सेवा लिन पुरै महानगर परिसर चहार्नुपर्ने बाध्यताको अन्त्य गर्न यस्तो घोषणा गरेको हो ।