भारतीय चर्चित गायक केकेको निधन

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, लोकपृय भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । उनको मङ्गलबार राती कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्सर्ट गरिरहेक बेला अस्वस्थ भाएपछि उनलाई अस्पताल पुर्याउदा अस्पतालले मृत घोषित गरिदिएको खबरमा उल्लेख छ । अस्पतालले हार्ट एट्याकको आशंका गरिएको छ ।

५३ वर्षीया केकेले बलिउडमा थुप्रै चर्चित गीत गाएका छन । उनले हिन्दी, तमिल, तेलेगु, कन्नड, मलयालम, मराठी र बंगाली भाषाका समेत गीत गाएका थिए।

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्