अस्ट्रेलियन क्रिकेट टोलीका मुख्य प्रशिक्षकलाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौँ । जेठ १८, अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई कोरोना संक्रमण भएको छ ।क्रिकेट अस्ट्रेलियाले बुधबार एन्ड्रयुलाई कोरोना संक्रमण पुष्टि गरेको हो ।

कोरोना संक्रमण देखिएपछि उनी कम्तीमा पनि एक साता सेल्फ आइसोलेसनमा रहने छन् ।

अब उनले श्रीलंकाविरुद्धको एक खेल गुमाउने भएका छन् । एन्ड्रयु दोस्रो खेलका लागि टोलीमा उपलब्ध हुने आशा लिएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।
अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई कोरोना संक्रमण भएको छ ।

क्रिकेट अस्ट्रेलियाले बुधबार एन्ड्रयुलाई कोरोना संक्रमण पुष्टि गरेको हो । कोरोना संक्रमण देखिएपछि उनी कम्तीमा पनि एक साता सेल्फ आइसोलेसनमा रहने छन् ।

अब उनले श्रीलंकाविरुद्धको एक खेल गुमाउने भएका छन् । एन्ड्रयु दोस्रो खेलका लागि टोलीमा उपलब्ध हुने आशा लिएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।

श्रीलंका भ्रमण दौरान अष्ट्रेलियाले घरेलु टोलीसँग तीन खेलको टी २० र पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० सिरिज सात जुन तथा एकदिवसीय सिरिज १४ जुनबाट सुरु हुनेछ ।

प्रकाशित : 1 June, 2022

प्रतिक्रिया दिनुहोस्