अन्तरंग सीनका कारण चर्चामा यी टिभी नायिका

काठमाडौँ । जेठ २०, भारतीय वेब सीरीज आश्रम ३ ईशा गुप्ताका कारण यतिखेर चर्चामा छ ।
उनले बोबी देओलसँग अन्तरंग सीनमा काम गरेपछि वेब सीरीजको चर्चा चलेको हो ।बलिउडलाइफमा गुप्ताले आफूलाई त्यस्तो सीन दिन सजिलो या असजिलो नहुने बताइन् ।
उनले आफूले यही इन्डष्ट्रीमा करिब १० वर्षभन्दा बढी काम गरेको भन्दै आफूलाई त्यस्तो सीन दिँदा असहज नभएको बताइन् ।
उनले आफूले पहिलो पटक यस्तो सीनमा काम गरेको भएचाहीँ असहज हुने बताएकी छन् । आश्रम ३ वेब सीरीजमा गुप्ता सोनियाको भूमिकामा छिन् ।