राष्ट्रिय खुला पुम्से शनिबारदेखि
सहयात्रा टिभी
काठमाडौँ । जेठ २७,नेपाल तेक्वान्दो संघले पुम्से विधातर्फको खुला राष्ट्रिय प्रतियोगिता जेठ २८/ २९ गते आयोजना हुने भएको छ ।

सातदोवाटोििस्थत तेक्वान्दो एकेडेमीको हलमा प्रतियोगिता आयोजना हुनेछ ।
ग्योरोगी विधातर्फको राष्ट्रिय प्रतियोगिता यसअघि नै आयोजना भएको हुनाले पुम्सेतर्फको प्रतियोगिता आयोजना गर्न लागिएको संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


