काठमाडौंमा अमेरिकी सेना उतार्न लागिँदै छः डा. भीम रावल

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीमा हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धन जोडिएको कुरा पुष्टि हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क एनआरएनको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.रावलले भने, “पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति विपरीत एमसीसी अनुमोदन गरिएपछि मुलुक शक्तिकेन्द्रहरुको सामरिक द्वन्द्वमा धकेल्ने काम प्रधानमन्त्री शेरबहादुर देउवाजीबाट भएको छ ।

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्