आज प्रतिनिधिसभाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असार ६, संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो ।

आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० पहिलो संशोधन विधेयका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ ।

आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ । शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : 20 June, 2022

प्रतिक्रिया दिनुहोस्