चिसो मान्छेुलाई बाजुराली लवजमा ल्याउँदाको न्यानो अनुभूति

सहयात्रा टिभी

काठमाडौँ । असार १०, चिसो मान्छेु हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्‍यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्।

सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले रेकर्ड ब्रेकु गरिसकेको छ।

सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्।

भयो, पुग्योु भनेर यी दुईबाट भागेको मान्छे सितिमिति भेटिन्न। त्यसकारण फिल्मको कमाइबाट निर्माण पक्ष दुस्खी नहुनु नै खुसीको कुरा हो।

प्रकाशित : 24 June, 2022

प्रतिक्रिया दिनुहोस्