केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज बाट हिमालयन हाइड्रोपावरले आईपीओ खुलायो

सहयात्रा टिभी

काठमाडौँ । असार १५, हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्