एसईईको नतिजा एक साता भित्र आउदै

काठमाडौँ । साउन ४, माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक सातामै प्रकाशित हुने तयारीमा छ।
असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको भएपनि चुनावका कारण केही, ढिला भई अबको एक साताभित्र परीक्षाफल प्रकाशित हुने, बोर्डको निर्णय छ । परिक्षा बोर्डका अनुसार परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्। एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।