केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजसम्मकै बढि रकमले घट्यो सुनको भाउ

सहयात्रा टिभी

काठमाडौँ । साउन ५,सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।

तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यो भाउमा आज सम्मकै बढि रकाको गिरावट हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 21 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्