केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ फेरि उकालो लाग्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।


अस्ति तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : 24 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्