केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पनि घट्यो सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासं‌घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 26 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्