केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य ओरालो लाग्यो चाँदीको के छ,

सहयात्रा टिभी

काठमाडौँ । साउन ११, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटे सँगै चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय र तेजावी सुनको मूल्य ९३ हजार २ सय तोकिएको थियो ।बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार १५५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार १५० रुपैयाँमा बिक्री भएको थियो ।

प्रकाशित : 27 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्