केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर

सहयात्रा टिभी

काठमाडौं । साउन १७,  नेपाली सुन चाँदी बजारमा आज सुन तोलामा दुई सय रुपैयाँले बढ्यो, चाँदी स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 2 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्