केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज सुन र चाँदीको मूल्य घटेर कारोबार भयो

सहयात्रा टिभी

काठमाडौं । साउन १८,  आज सुनचाँदी व्यवसायीका अनुुसार नेपालि बजारमा सुन र चाँदीको मूल्य घटेर कारोबार भएको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । अघिल्लो दिन मंगलबारको कारोबारमा छापावाला सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 3 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्