केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन चाँदीको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको अनुसार सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा किन बेच भएको महासंघले जनाएको छ ।

यस्तै, आज महासंघले जनाएको अनुसार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : 9 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्