बालाजु बाइसधारामा आगलागी

काठमाडौँ । साउन २५, काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ ।
जुत्ता कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।