केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउमा भारी रकमले गिरावट

सहयात्रा टिभी

काठमाडौँ । भदौ १, सुनचाँदीको भाउमा भारी रकमले गिरावट भएको छ । सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, चाँदीको भाउ आज १२ सय १० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो ।

 

प्रकाशित : 17 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्