केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन चाँदीको भाउ घट्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको महासङ्घले जनाएको छ।

हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित : 18 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्