महानगरले भाटभटेनीको बेसमेन्ट खालि गर्दै
            सहयात्रा टिभी
		काठमाडौ । भदौ २६ , काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना खालि गर्न सुर गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको जनाएको छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले महानगरले बल प्रयोग गरेर बेसमेन्ट खालि गर्न लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।


